मिति २०८२/१२/२६
काठमाडौं ।
गत भाद्र २३ गते भ्रष्टाचार को समुल अन्त्य सुशासन र रोजगारी को माग राखी जेन्जी हरु द्वारा गरिएको आन्दोलन मा तत्कालीन नेपाली काङ्ग्रेस र ने क पा एमालेको सयुक्त सरकार ले अत्यधिक बल प्रयोग गरि ७६ जना जेेन्जी को हत्या भएको थियो र जेन्जी हरुले न्याय नपाएको भन्दै जेन्जी सहिद परिवारजन द्वारा आज माईतिघर काठमाडौं मा हत्यारा हरु लाई कार्वाही को माग राखि आन्दोलन गरिएको छ ।
09 April 2026